निर्माणाधीन पोखरीमा डुबेर किशोरको मृत्यु इन्जिनियरखबर २२ बैशाख २०७६, आईतवार ०९:१७ भद्रपुर, २२ वैशाख : झापाको मेचीनगर नगरपालिका– ९ मा निर्माणाधीन पोखरीमा डुबेर १५ वर्षीय प्रनिल प्रसार्इंको मृत्यु भएको छ ।…