नेपाल–भारत सम्बन्ध प्रगाढ छ: मन्त्री महासेठ इन्जिनियर खबर ३१ आश्विन २०७५, बुधबार २०:०७ धनुषा, ३१ असोज: भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल–भारतको सम्बन्ध प्रगाढ भएको बताउनुभएको छ । भारत सरकारको…