तारा एयरको विमान दुर्घटना इन्जिनियरखबर ९ बैशाख २०७६, सोमबार १८:५२ रामेछाप, ९ वैशाख : तारा एयरलाइन्सको जहाज रामेछापको सदरमुकाम मन्थलीको हवाई मैदानमा अवतरण गर्ने क्रममा आज बिहान दुर्घटना भएको छ ।…