CDEN मधेस प्रदेशको तेस्रो प्रादेशीक कार्यसमिति सर्बसम्मत
Home News मुख्य समाचार

CDEN मधेस प्रदेशको तेस्रो प्रादेशीक कार्यसमिति सर्बसम्मत

इन्जिनियर खबर - Aug. 23, 2025 237 views
images/raj.jpg
images/raj.jpg
Text Size

नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) को मधेस प्रदेशले तेस्रो प्रादेशीक कार्यसमिति पनि सर्बसम्मत गरेको छ। ई. राज किशोर यादव - सभापति  पदमा ई. प्रकाश रॉय, र ई. धन किशोर शाह उपाध्यक्षमा साथै  ई. उमेश दास  सचिव पदमा लगायतको टोली  सर्व-सहमतीमा चयन भएको हो। 

images/raj.jpg

कर्णाली प्रदेशले यस अघि नै तेस्रो प्रादेशीक कार्यसमिति पनि सर्बसम्मत गरेको थियो ।

images/raj.jpg
images/raj.jpg

साथै, ८ औं  केन्द्रिय कार्यकारिणी समितिको आगामी भाद्र १४ गते हुने निर्वाचनको लागि ई. धनेन्द्र केसीई. रवि भुषण झा ले आ-आफ्नो प्यानल सहित अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।

images/raj.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *