body one add

पहाडमा प्राथमिकताका साथ सुरुङमार्गको अध्ययन गरिने : मन्त्री महासेठ

flash-news

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पहाडी क्षेत्रमा सडकको दूरी कम गर्न आगामी आर्थिक वर्षदेखि विशेष प्राथमिकताका साथ सुरुङमार्गको अध्ययन गर्नेे कार्यक्रम राखिएको बताउनुभएको छ । विनियोजन विधेयक, २०७६ अन्तर्गत उक्त मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सुरुङमार्गका लागि एकमुष्ट रु ६५ करोड छुट्याइएको जानकारी दिनुभयो ।...

प्रदेश सरकार र स्थानीय तह रङ्गशालालाई रकम छुट्याउँदै

flash-news

राष्ट्रियरुपमा चर्चा पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले रु पाँच करोड रकम विनियोजन गरेको छ । भरतपुर महानगरपालिका र वडा कार्यालयले पनि रकम विनियोजनको तयारी गरेका छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रदेश सरकारले रु पाँच करोड रकम विनियोजन गरिसकेको छ । काम...

नेपाल र बङ्गलादेशबीच प्रसारण पूर्वाधार बनाउने सहमति

flash-news

नेपाल र बङ्गलादेशबीच विद्युत् व्यापारको सम्भावना र जलविद्युत् क्षेत्रका विविधि आयामका बारेमा महत्वपूर्ण सहमति भएको छ । यही असार ५ र ६ गते बङगलादेशको कोक्सस् बजारमा सम्पन्न दुई देशका सहसचिव र सचिवस्तरीय संयुक्त बैठकले नेपालमा जलविद्युत् विकासमा बङ्गलादेशको निजी प्रवद्र्धकबाट लगानीको सम्भावनाको विषयमा सहमति भएको हो । ऊर्जा, जलस्रोत तथा...

इच्छाकामना मन्दिरको पुनःनिर्माण शुरु

flash-news

चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिका–५ मा रहेको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिरको पुनःनिर्माण कार्य शुरु भएको छ । सो मन्दिरको शनिबार प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले शिलान्यास गर्नुभयो । मन्दिरको शिलान्यास गर्दै प्रमुख कोइरालाले धार्मिकस्थलको संरक्षणमा जुट्न सबैलाई आग्रह गर्नुभयो । उहाँले मन्दिर पुनःनिर्माणका लागि आफ्नोतर्फबाट आवश्यक पहल...

भलाम–मौजा सडक स्तरोन्नति

flash-news

पोखरा महानगरपालिका–२० स्थित भलाम–मौजा सडक स्तरोन्नतिको काम सम्पन्न भएको छ । साढे दुई किलोमिटर लामो सो सडक रु २० लाखको लागतमा निर्माण गरिएको हो । उपभोक्ता समितिका अध्यक्ष चित्रप्रसाद आचार्यका अनुसार क्रमागत रुपमा निर्माण गर्न लागिएको उक्त सडक वडाको रु १८ लाख तथा दुई लाख बराबरको जनश्रममा निर्माण सम्पन्न गरिको...

sidebar1

 समाचार

 अन्तर्वाता

 टेन्डर

  • पाँच वर्षभित्र करिब ५ सय मेगावाट प्रसारण लाइनमा
  • पाँच वर्षभित्र करिब ५ सय मेगावाट प्रसारण लाइनमा
  • पाँच वर्षभित्र करिब ५ सय मेगावाट प्रसारण लाइनमा
  • पाँच वर्षभित्र करिब ५ सय मेगावाट प्रसारण लाइनमा
  • पाँच वर्षभित्र करिब ५ सय मेगावाट प्रसारण लाइनमा

 ईन्जिनियर सल्लाह