भूमिगत पानी संरक्षणको सन्देशसहित पहिलो हाइड्रोजियोलोजिकल सम्मेलन सम्पन्न
Home News मुख्य समाचार

भूमिगत पानी संरक्षणको सन्देशसहित पहिलो हाइड्रोजियोलोजिकल सम्मेलन सम्पन्न

इन्जिनियर खबर - Aug. 23, 2025 309 views
images/1st_nepal.jpg
images/1st_nepal.jpg
Text Size
images/1st_nepal.jpg

भूमिगत जलको दीगो व्यवस्थापन, प्रदूषण नियन्त्रण, जलवायु परिवर्तनका असर तथा समाधान उपायमा केन्द्रित यस सम्मेलनमा स्वदेशी र विदेशी विज्ञहरूले आफ्नो कार्यपत्र र धारणा प्रस्तुत गरेका थिए। बुधबार शुरु भएको सम्मेलनको खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गरेका थिए ।

images/1st_nepal.jpg
images/1st_nepal.jpg

दुई दिनसम्म चलेको सो सम्मेलनमा देश–विदेशका हाइड्रोजियोलोजिकल वैज्ञानिक तथा विद्यार्थीहरुबाट ३९ ओटा कार्यपत्र प्रस्तुत भएका थिए। सम्मेलनको पहिलो दिन, तीन सेसनमा २१ ओटा र दोस्रो दिन तीनै सेसनमा १८ओटा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।

images/1st_nepal.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *