नेपाल इन्जिनियरिङ परिषद्को नयाँ परीक्षा प्रणाली लागू
Home News मुख्य समाचार

नेपाल इन्जिनियरिङ परिषद्को नयाँ परीक्षा प्रणाली लागू

इन्जिनियर खबर - Sept. 3, 2025 3192 views
images/nepal-engineering-council-300x217.webp
images/nepal-engineering-council-300x217.webp
Text Size

काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद्ले साधारण दर्तावाला इन्जिनियरहरूको व्यावसायिक दर्ता परीक्षामा महत्वपूर्ण परिवर्तन गर्दै नयाँ प्रणाली लागू गर्ने निर्णय गरेको छ।

images/nepal-engineering-council-300x217.webp

परिषद्ले सार्वजनिक गरेको सूचनाअनुसार २०७९ देखि २०८१ सम्म सञ्चालनमा रहेको पुरानो प्रणाली खारेज गरी २०८२ साल असोजदेखि नयाँ परीक्षा ढाँचामा परीक्षा सञ्चालन गरिने भएको हो।

images/nepal-engineering-council-300x217.webp

परीक्षा समय: २ घण्टा

कुल प्रश्न: १०० प्रश्न (प्रत्येक १ अङ्कका मात्र)

पूर्णाङ्क: १००

उत्तीर्ण सीमा: ५०%

यसअघि ६० अङ्कका १–१ अङ्कका र ४० अङ्कका २–२ अङ्कका प्रश्न रहने प्रणाली थियो। तर अबदेखि २ अङ्कका प्रश्न हटाइएका छन्।

प्रत्येक विषयलाई १० वटा Chapter मा विभाजन

प्रत्येक Chapter लाई ६ वटा Sub-Chapter मा विभाजन

प्रश्न तयार गर्दा हरेक Sub-Chapter बाट अनिवार्य रूपमा १ प्रश्न राखिने

यसरी हरेक Chapter बाट कम्तीमा १० प्रश्न रहने व्यवस्था

नयाँ परीक्षा प्रणाली २०८२ साल असोजदेखि लागू हुने र त्यसअनुसार साधारण दर्तावाला इन्जिनियरहरूको व्यावसायिक दर्ता परीक्षा सञ्चालन गरिने परिषद्ले जनाएको छ।

May be an image of ticket stub and text that says 'नेपाल इन्ज़जिजियरित परिषद् (नेपाल इनितािव्तिप्रंसादरएन,रशवकिषारा इन्जिनि ऐन,श्भरा स्थापित) Nepal Engineering Council Esto.vndegtGfct2 संख्या साधारण दतावाला इन्जिानयारत्न व्यवसार्यी दता परीक्षाका प्रश्नपत्रका पणाईक अंकमार सम्बन्धी सचना सृचना प्रकाशित मिति: २०६२/ ۱٩/۹٩ दन्जिनिर्यरन परिपद् ऐन, २०१४् (पाहिलो संसोधन, २०७९) का व्यवस्था बर्मोजिम परिषदद्वारा संचालित साधारण दर्तावाला इन्जिनिर्यरित् ध्यवसायी द्ता परीध्षामा 900 पणाइ्कको परीक्रामा पूरणांइ्क अकभार Mark) YO पूणाइक अंकभार Marks) को सोधिने गरिएकोमा परिषदको साधरण दर्तावाला इन्जिनिर्यारित्न व्यवसायी दर्ता परीक्षा संचालन कार्यविधि, २०६२ वमोजिम उप्रान्त परीक्षाहरुमा अंकभारका 900 बटा प्रश्नहरू सोधिने च्यहोरा सम्वन्धित सबैको जानकारी यो सूचना प्रकाशित गरिएको रजिष्ट्रार मिनमवन, काठमाडी, नेपाल फान: 09-×북,상호독북노, 자북구으노득 इूं-मेल: necgov@ntc.net.np info@nec.gov.np बेभसाइट: www.nec.gov.np'

images/nepal-engineering-council-300x217.webp

May be an illustration of text that says 'साघधारण दर्तावाला इन्जिनियरिष्न् व्यवसायी दर्ता परीका सच्यालन कार्यविधि २०६२ अनुसूची 9 प्रत्रपत्र तयार गर्दा हरेक वपयको दफा и (5) बमोजिम प्रत्रपत्रको पूरणाच्टि, अंकभार र परीक्षा समय सम्बनधी कापरीकषा समय: घण्टा ख) पूर्णाड्ट्: 900 ग) उत्ती्णाड: x0% ਬ) ។ अंकभार भएका जम्मा प्रत्र संसया: ၄၀၀ ) हरेक विपयका पाठयक्रममा 0 वटा Chapter रहेकाछन। च) प्रश्नपत्र तयार गर्दा प्रत्येक Sub-Chapter वाट 9 अंकभार भएका कम्तमा ។ प्रत्रपत्न समावेश हुने गरि प्रत्येक Chapter बाट ၃ वटा प्रश्नहरू सोधिनेऊ। प्रत्येक Chapter मा ደ वटा Sub-Chapter तजालে इन्जिनिरयारिड সবিলি POYE काठमाण्ड'

images/nepal-engineering-council-300x217.webp




Leave a Comment

Your email address will not be published. Required fields are marked *