राष्ट्रिय सभा सदस्य निर्वाचन सम्पन्न
Home News समाचार

राष्ट्रिय सभा सदस्य निर्वाचन सम्पन्न

Engineer Khabar - Jan. 25, 2026 124 views
images/Karnali.jpg
Text Size

निर्वाचन आयोगबाट स्वीकृत कार्यतालिका अनुसार संघीय संसद्, राष्ट्रिय सभा सदस्यमा रिक्त १८ पदका लागि संवत् २०८२।१०।११ गते बिहान ९ बजेदेखि ३ बजेसम्म तोकिएको मतदान कार्यक्रम सम्बन्धित मतदान केन्द्रहरुमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोग ले जनाएको छ। 

सम्बन्धित निर्वाचन अधिकृतका कार्यालयहरूबाट आयोगमा प्राप्त विवरण अनुसार सातै प्रदेशमा ९५.६८ प्रतिशत मतदान भएको निर्वाचन आयोग ले जनाएको छ। 

 





Leave a Comment

Your email address will not be published. Required fields are marked *