सगरमाथा संबादको तयारी अन्तिम चरणमा
Home News मुख्य समाचार

सगरमाथा संबादको तयारी अन्तिम चरणमा

images/Sagarmatha_sambad.jpg
images/Sagarmatha_sambad.jpg
Text Size

सगरमाथा संबादको तयारी अन्तिम चरणमा पुगेको छ । मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री डा. आर्जु राणा देउवाले संबादको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् । सगरमाथा सम्बादको पहिलो संस्करण यही जेष्ठ २ देखि ४ सम्म काठमाडौमा आयोजना हुँदैछ । 
सगरमाथा सम्बादमा करिब ३०० जना सहभागी हुने मन्त्रालयले जनाएको छ जसमा करिब १७५ जना भन्दा बढी बिदेशी प्रतिनिधि हुनेछन् । सम्बादमा कोप १९ का अध्यक्ष एवम् अजरबैजनका राष्ट्रपतिका जलवायु सम्बन्धि विषय हेर्ने प्रतिनिधि मन्डलको उपस्थिति हुनेछ भने भारत, चीन बाट समेत उच्चस्तरीय प्रतिनिधिमन्डलको उपस्थिति हुने आयोजकले जनाएको छ। भारत र चीन बाट आएका उच्चस्तरीय प्रतिनिधि मन्डलले प्रधानमन्त्री ओली एवम् सम्बन्धित मन्त्रालयका मन्त्रीसङ समेत शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । 
सगरमाथा सम्बादको पहिलो संस्करणको जेष्ठ २ गते प्रधानमन्त्री केपी शर्मा ओली उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *