सरकारले अब आर्थिक र प्राविधिक रुपले उपयुक्त देखिएका स्थानमा मात्र नयाँ सडक निर्माण गर्ने भएको छ। बिहिबार मन्त्री पौडेलले संसदमा बजेट पेश गर्दै वीरेठाँटी मुक्तिनाथ केबलकार निमार्ण गर्न सहजीकरण गरिने बताएका छन्। साथै आगामी दुई वर्षभित्र महेन्द्र राजमार्गको ४२२ किलोमिटर सडक स्तरोन्नती गर्ने र सडकमा आरसीसी ढलानलाई प्राथमिकता दिने बताएका छन्।

Your email address will not be published. Required fields are marked *