नेपाल इन्जिनियर्स एशोसिएसनले ६३ औं इन्जिनियर दिवसको अवसर पारेर प्रदान गरिने सम्मान कार्यक्रमका लागि प्रस्ताव पेश गर्न सूचना जारी गरेको छ। एशोसिएसनले आज २०८२ जेठ २९ गते सुचना प्रकाशन गर्दै आगामी श्रावण ३ गते आयोजना हुने ६३ औं इन्जिनियर दिवसको अवसरमा विभिन्न इन्जिनियरिङ/आर्किटेक्चर विधा मार्फत राष्ट्रको उत्थानमा उत्कृष्ट योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गर्ने जनाएको छ।
एशोसिएसनले विभिन्न ११ विधाहरूमा सम्मान गर्ने जनाएको छ। आफू वा आफूलाई उपयुक्त लागेका व्यक्तिलाई २०८२ असार १९ गते बिहिबार सम्म प्रस्ताव पेश गर्न एशोसिएसनले आह्वान गरेको छ।
विधाहरु:

Your email address will not be published. Required fields are marked *