त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इञ्जिनियरिङ्ग अध्ययन संस्थानका १४६३ विद्यार्थी दीक्षित हुने भएका छन्। यो संख्या कुल दीक्षित हुन लागेका विद्यार्थी जम्मा ८९१९१ को १.६४ प्रतिशत हुन आऊछ। २०८१ अषाढ १ देखि २०८२ जेष्ठ मसान्त सम्म ट्रान्सक्रिप्ट लिएका स्नातक स्नातोकत्तर र विद्याबारिधी तहका विद्यार्थी दीक्षित हुन लागेको विश्व विद्यालयले जनाएको छ।
स्नातक तहका ११६७, स्नातोकत्तर तहका २९४ र विद्याबारिधी तहका २ गरी ११६३ विद्यार्थी दीक्षित हुन लागेका हुन्। दीक्षित हुन लागेका विद्यार्थीको दिक्षान्त समारोह अब इञ्जिनियरिङ्ग अध्ययन संस्थानले नै आयोजना गर्नेछ।
बिहिबार त्रि विका रजिष्ट्रार प्रा डा केदार रिजालले त्रि वि सभाको बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट बक्तब्य पेश गर्दै दीक्षित हुन लागेका विद्यार्थीको दिक्षान्त समारोह सम्बन्धित अध्ययन संस्थान र संकायबाट फरक फरक मिति र समयमा हुने जानकारी गराएका थिए।

Your email address will not be published. Required fields are marked *