संयुक्त राष्ट्र संघले हरेक वर्षको डिसेम्बर २१ लाई अन्तराष्ट्रिय ध्यान दिवसको रुपमा मनाउदै आएको छ। नेपालमा पनि ध्यानको प्राचिन इतिहास रहँदै आएको छ। ध्यानमार्फत् केही व्यक्तिहरूले आफ्नो आत्मालाई अनुभव गर्छन्। अन्यले ज्ञानमार्ग, योगमार्ग वा कर्ममार्गद्वारा आत्मालाई प्राप्त गर्छन्। सनातन धर्महरुमा ध्यान र आन्तरिक शान्तिको मार्गको महत्वलाई प्राथमिकतामा राखेको छ । ध्यान आत्मचिन्तनको शक्तिशाली माध्यम हो।
यही विश्व ध्यान दिवसको अवसर पारेर अनलाइन प्लेटफर्म मार्फत विश्व कै सबैभन्दा धेरै मान्छेको सहभागितामा ध्यान आयोजना हुदैछ। २१ डिसेम्बर, २०२५ मा भारतीय समय अनुसार राती ८ बजे देखि भारतका प्रसिद्द योग गुरु कमलेश पटेल (दाजी) ले एकै साथ सबैलाई ध्यान गराउनेछन। कार्यक्रममा भारत, नेपाल, सिंगापुर गरी थुप्रै मुलुकबाट करिब १० लाख मान्छेको सहभागिता हुने विश्वास आयोजकले लिएको छ। उक्त कार्यक्रममा सहभागीताका लागी दिइएको गुगल लिंक मार्फत निशुल्क आफ्नो नाम दर्ता गराउन सकिनेछ। https://meditationday.global/en/
ध्यानले मानिसहरूलाई मानसिक स्वास्थ्य र आन्तरिक शान्तिका चिन्तन गराउनेछ। दाजी पछिल्लो समय ध्यान मार्फत विश्व भर नै प्रसिद्द रहदै आएका छन्। ध्यान, आत्माचिन्तनसँग सम्बन्धित उनका दर्जन भन्दा बढी पुस्तक बजारमा उपलब्ध छन्।

Your email address will not be published. Required fields are marked *