डोटी भूकम्पपछि निजी आवासको विस्तृत क्षति आकलनका लागि प्राधिकरण र सुदूरपश्चिम विश्वविद्यालयबीच सम्झौता
Home News शिक्षा

डोटी भूकम्पपछि निजी आवासको विस्तृत क्षति आकलनका लागि प्राधिकरण र सुदूरपश्चिम विश्वविद्यालयबीच सम्झौता

images/Daily_News_For_You_Header.png
images/Daily_News_For_You_Header.png
Text Size

डोटी भूकम्पबाट क्षतिग्रस्त तर विस्तृत क्षति आकलन (Detailed Damage Assessment) हुन बाँकी निजी आवासको क्षति आकलनका लागि प्राधिकरण र सुदूरपश्चिम विश्वविद्यालयबीच सम्झौता भएको छ।

images/Daily_News_For_You_Header.png

 प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्ट र विश्वविद्यालयको फ्याकल्टी अफ इञ्जिनियरिङका डिन प्राध्यापक डा. किशन दत्त भट्टले आज यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो। विश्वविद्यालयले सुदूरपश्चिम प्रदेशका डोटी, अछाम, बाजुरा, बझाङ र डडेल्धुराका क्षति आकलन हुन बाँकी १३ हजार ५७६ परिवारको निजी घरको क्षति आकलनका लागि ३१ जना इञ्जिनियर खटाउनेछ। यसअघि, गत चैत्र ३१ गते जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरुको विस्तृत क्षति आकलनका लागि प्राधिकरण र मध्यपश्चिम विश्वविद्यालय बीच सम्झौता भएको थियो। हेलो गृह मन्त्रालय Far Western University

Leave a Comment

Your email address will not be published. Required fields are marked *