नेपाल भू-प्रविधि समाज (Nepal Geotechnical Society – NGS) को वार्षिक साधारण सभा सम्पन्न भई आठौं कार्यसमिति गठन भएको छ।
शनिबार ललितपुरमा सम्पन्न समाजको वार्षिक साधारण सभाबाट सह–प्रा. डा. इन्द्रप्रसाद आचार्य समाजको अध्यक्षमा आठौं कार्यसमिति चयन भएको छ। सह प्रा. डा. आचार्य यस अघि पुल्चोक क्याम्पसको क्याम्पस प्रमुखको भुमिका समेत निभाइसक्नु भएको छ ।
समाजको उपाध्यक्षमा डा. ढुन्डीराज पाठक, डा. मोहन प्रसाद आचार्य र डा. जिबेन्द्र मिश्र चयन हुनुभएको छ भने महासचिवमा इन्जिनियर कल्पना अधिकारी चयन हुनुभएको छ ।
यस्तै सचिवमा इन्जिनियर दर्शन बाबु अधिकारी र इन्जिनियर मदन बाबु पुरी, कोषाध्यक्षमा इन्जिनियर कमल प्रसाद रेग्मी चयन हुनुभएको छ ।
सदस्यहरुमा इन्जिनियर खेमराज पोखरेल, इन्जिनियर सुमुन्द्र कँडेल, इन्जिनियर मदन रानाभाट, इन्जिनियर सन्दीप रेग्मी र इन्जिनियर विश्व बास्ताकोटी चयन हुनुभएको छ।
सातौं कार्यसमितिको कार्यकाल पूरा भएपछि नयाँ कार्यसमिति चयन गरिएको हो।

Your email address will not be published. Required fields are marked *