त्रिभुवन विश्वबिद्यालयमा प्राध्यापक, सह प्राध्यापक र उप प्राध्यापकको माग
Home News शिक्षा

त्रिभुवन विश्वबिद्यालयमा प्राध्यापक, सह प्राध्यापक र उप प्राध्यापकको माग

images/tu.jpeg
images/tu.jpeg
Text Size

त्रिभुवन विश्वबिद्यालयले विभिन्न बिषयका लागी प्राध्यापक, सह प्राध्यापक र उप प्राध्यापकको माग  गरेको छ।  

images/tu.jpeg

२०८१ जेष्ठ २१ गते गोरखापत्रमा त्रिभुवन विश्वबिद्यालयको सेवा आयोगको कार्यालयले सुचना प्रकाशन गर्दै दरखास्त आह्वान गरेको छ। उक्त पदहरुमा खुल्ला तथा आन्तरिक प्रतियोगिताबाट छनोट गरिनेछ। त्रिभुवन विश्वबिद्यालयले यस पटक अनुसन्धानात्मक विशिष्टताका आधारमा समेत खुल्ला प्रतियोगिताबाट प्राध्यापक र सह प्राध्यापक छनोट गर्ने बताएको छ। 

images/tu.jpeg
images/tu.jpeg

आबेदन फारम त्रिभुवन विश्वबिद्यालयको सेवा आयोगको कार्यालयको  वेवसाइट https://teachervacancy.tu.edu.np बाट भर्न सकिनेछ। 

images/tu.jpeg




Leave a Comment

Your email address will not be published. Required fields are marked *