पोखरा विश्वविद्यालय अन्तर्गतको ललितपुर बालकुमारीमा अवस्थित नेपाल कलेज अफ इन्फरमेसन एन्ड टेक्नोलोजी (एन.सि.आई.टि) को आई.टि क्लब अफ ( एन.सि.आई.टि) ले आजबाट ४८ घण्टे ह्याक फर नेपाल नामक ह्याकाथोन आयोजना गर्दै छ।
हेल्थ टेक, एग्रो टेक, इ-गभर्नेन्स र ओपन इनोभेटिभ गरि ४ वटा बिधाका लागि देशभरबाट २५ वटा टिमको सहभागिता हुने आयोजकले बताएको छ। असार ०१ गते समापन हुने उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ७० हजार, ४० हजार र ३० हजार प्राप्त गर्ने छन्।

Your email address will not be published. Required fields are marked *