पुल्चोक क्याम्पसमा AirBus Day आयोजना हुदैँ
Home News शिक्षा

पुल्चोक क्याम्पसमा AirBus Day आयोजना हुदैँ

इन्जिनियर खबर - June 13, 2025 221 views
images/WhatsApp_Image_2025-06-13_at_16.25.33_7ce1cba8.jpg

Text Size

इञ्जिनियरिङ्ग अध्ययन संस्थानमा AirBus Day को दोस्रो संस्करणको आयोजना हुने भएको छ। २०८२ असार २ गते पुल्चोक क्याम्पसको लाइब्रेरी हलमा बिहान ९:३० बजे देखि AirBus Day को आयोजना हुने पुल्चोक क्याम्पसको मेकानिकल एण्ड एरोस्पेस इन्जिनियरिङ बिभागका विभागीय प्रमुख डा. सुदिप भट्टराईले बताउनु भयो। एयरबसले यस पटक  २९ जना नेपाली विद्यार्थीहरुलाई रोजगारका लागी आफ्नो कार्यक्षेत्रमा लैजाने आयोजकले बताएका छन्।  AirBus Day को पहिलो संस्करण गत बर्षको अप्रिल २४ मा पुल्चोक क्याम्पसमा आयोजना भएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *