ललितपुरमा बाढीले बगाएर सवइञ्जिनियर दाहालको मृत्यु"> Engineer Khabar
ललितपुरमा बाढीले बगाएर सवइञ्जिनियर दाहालको मृत्यु
Home News इञ्जिनियरिङ्ग

ललितपुरमा बाढीले बगाएर सवइञ्जिनियर दाहालको मृत्यु

Engineer Khabar - June 26, 2025 247 views
images/Untitled_design.jpg
images/Untitled_design.jpg
Text Size

ललितपुर : ललितपुरमा बाढीले बगाएर सवइञ्जिनियरको मृत्यु भएको छ । महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा बुधबार साँझ आएको बाढीले बगाएर २१ वर्षीय सवइञ्जिनियर सविन दाहालको मृत्यु भएको वडाअध्यक्ष विनोद चौलागाईंले जानकारी दिए।  

images/Untitled_design.jpg

उनकाअनुसार  दाहाल महाँकाल–४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्दै आएका थिए।

images/Untitled_design.jpg
images/Untitled_design.jpg

उनकाअनुसार  दाहाल महाँकाल–४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्दै आएका थिए।

images/Untitled_design.jpg

Leave a Comment

Your email address will not be published. Required fields are marked *