प्रतीक्षा गर्नुहोस्: फेरिएको रंगेलीको स्वरुपको कथा
Home News मुख्य समाचार

प्रतीक्षा गर्नुहोस्: फेरिएको रंगेलीको स्वरुपको कथा

इन्जिनियर खबर - Nov. 18, 2025 3747 views
images/Rangeli_news.jpg
images/Rangeli_news.jpg
Text Size

इन्जिनियर खबरको सातौं वार्षिकोत्सबको अवसरमा यति बेला प्रदेश- प्रदेशबाट हामीले यहाँका समृद्धिका कथाहरु लेख्दैछौ । सातौ वार्षिकोत्सब विशेष श्रृङखला अन्तर्गत हामीले  विभिन्न स्थानीय तहहरुले पुर्वाधार, सडक, संजाल र संचारको क्षेत्रमा गरेको बिकास र तीनको नेतृत्व गरिरहेका जनप्रतिनिधिहरुको सफलताको कथा र त्यसले तत् तत् निकायलाई दिएको उपलब्धिको कथा प्रस्तुत गर्दैछौँ।पुर्वाधार, सडक, संजाल र संचारको क्षेत्रमा पछिल्लो समय कोशी प्रदेशको रंगेली नगरपालिकामा पनि तिब्र बिकास भएको देखिन्छ। 

images/Rangeli_news.jpg

मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट करिव २५ किलोमिटर पूर्व दक्षिण क्षेत्रमा पर्ने  रंगेली नगरपालिकाको स्वरुप अहिले फेरिएको छ। फराकिला, सफा र उज्यालो बाटो, पार्क जस्तै लाग्ने कार्यपालिका भवन, पिच गरिएको भित्री सडक, कृषि बजार, सडकको बिच डिभाइडरमा राखिएको विरुवा, सुबिधा सम्पन्न रंगेली अस्पताल लगाएतका थुप्रै संरचनाको को बिकासले रंगेलीको रंग नै बदलिएको छ। अनि यही बिकासको नायक बनेका छन् यहाँका नगर प्रमुख: दिलिप कुमार अग्रवाल उर्फ बगडीया।

images/Rangeli_news.jpg

प्रमुखमा निर्वाचित भएका छन्। तर यहाँ अग्रवाललाई अग्रवाल भनेर थोरैले मात्र चिन्दछन्, यहाँ त उनको छुट्टै पहिचान छ , बगडीया।  

images/Rangeli_news.jpg

रंगेलीले पछिल्लो समय गरेको बिकासका कामहरुका स्थलगत अध्ययन सहितको विशेष सामग्री तयार गर्न हाम्रो टिम यति बेला रंगेलीमा छ। हामीले यहाँको बिकासको विशेष सामाग्री तयार गर्दैछौँ, प्रतीक्षा गर्नुहोस्।

images/Rangeli_news.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *