बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
Home News मुख्य समाचार

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

इन्जिनियर खबर - March 27, 2026 24830 views
images/Balen.jpg
images/Balen.jpg
Text Size

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन् ।

images/Balen.jpg

संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

images/Balen.jpg

May be an illustration of ‎blueprint, ticket stub and ‎text that says "‎राष्ट्रपतिको क्कार्यालय राष्ट्रपति भवन နန် धवद ្សៃខ) .ር opиAΤyT महाराजगाऊ्ज, काठमाडी नेपाल मदाराजवय विज्ञण्त सम्माननीय राष्ट्रपति श्री रामचनद्र पौडेलन्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (۹) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री वालेन्द्र शाहज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ। २०६२ साल चैत ੧੩ गते शुक्रबार। ने.सं. ۹۹۹۹ चिल्लाथ्व नवमी। 早成よ (रितेशकुमार शाक्य) प्रवक्ता nOOpAcKиTиaR4 09-0440, 박년영수보보9 복물물일남× と9代太笑可 ٩ 보음목으빛서 प्यावस +ی٤ 09-4459560 फोन‎"‎‎

 

नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समूदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो ।

images/Balen.jpg

 काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर  फागुन २१ को चुनावमा भाग लिएका शाह  पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बनेका हुन् ।

images/Balen.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *